दफा १३
काम कारवाही अवैध नहुने
कुनै पार्षद्को स्थान रिक्त रही वा अयोग्य व्यक्ति रही वा छानिई परिषद्मा काम कारावही भएको रहछ भने पनि सोही कारणले मात्र परिषद्को काम कारवाही अमान्य हुने छैन ।